स्वदेश फिर्ता भए देउवा दम्पत्ति
२८ कात्तिक, काठमाडौं । उपचारका लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति स्वदेश फर्किउका छन् । सभापति देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर एयरलाइन्सको विमानमार्फत् शुक्रबार बेलुका स्वदेश फर्किएका हुन् । उनी १० कात्तिकमा पत्नी डा. आरजुका साथ उपचारका लागि सिंगापुर गएका थिए । १८ दिने उपचार सकेर देउवा दम्पत्ति […]
थप पुरा समाचारको लागि