नेपाली डेफलिम्पिक्स टोली जापान प्रस्थान

नेपाली डेफलिम्पिक्स टोली जापान प्रस्थान

२८ कात्तिक, काठमाडौं । समर डेफलिम्पिक्सको २५औं संस्करणमा सहभागी हुन नेपाली टोली शुक्रबार जापानको टोकियो प्रस्थान गरेको छ । नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्समा नेपालबाट विभिन्न ६ खेलमा १० खेलाडी सहभागी हुँदै छन् । नेपाली टोली शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेको हो । तेक्वान्दोमा किरण लामा, टेबलटेनिसमा सन्जित श्रेष्ठ, एथलेटिक्समा तिलदेवी गर्बुजा र […]

थप पुरा समाचारको लागि
TOP