दक्षिण कोरिया पुगेका सञ्चारमन्त्री खरेल भन्छन् : निर्वाचनको वातावरण बनिसक्यो
२९ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजनो साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरेका हुन् । ‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका […]
थप पुरा समाचारको लागि