रिलबाट रिजोलुसनसम्म बदलिएको नेपाली फिल्म उद्योग

डिजिटल युगको आगमनले क्यामेराहरू पहिलेको तुलनामा अझै महँगा भए पनि अन्य पाटो धेरै सजिलो भएको छ। समय र पैसाको बचत भएको छ। राम्रो नतिजाका लागि मन लागेसम्म रिटेक लिएर काम गर्न सम्भव भएको छ।
थप पुरा समाचारको लागि