मन्दिर परिसरमा शव फेला
कैलाली । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा बुधबार एक जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो । पहिचान नखुलेका ती पुरुष अन्दाजी ३५/४०
थप पुरा समाचारको लागि