यस्तो देखियो बुटवलमा एमालेको प्रदर्शन
२९ कात्तिक, बुटवल । नेकपा एमाले रुपन्देहीले देशव्यापी कार्यक्रम अन्तर्गत बुटवलमा पनि प्रदर्शन र सभा गरेको छ । जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको एमालेले संसद पुनर्स्थापना र सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन र सभा गरेको हो । बुटवल राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । बिहान ११ बजे र्याली […]
थप पुरा समाचारको लागि