प्रदीप गिरीको संस्थानले थाल्यो ‘आइडिया अफ कांग्रेस’ अन्तरक्रिया
२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक कमजोरी हटाउने र पार्टीको मूल सिद्धान्तलाई जीवन्त बनाउने उद्देश्यले स्व. प्रदीप गिरी संस्थानले ‘आइडिया अफ कांग्रेस’ अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको छ । शनिबार राजधानीमा ‘आइडिया अफ कांग्रेस’ अन्तरक्रिया कार्यक्रमको शुरुवात गरिएको हो । पार्टीको राजनीतिक दिशा, संरचनागत समस्या, निर्णय प्रक्रिया र संगठन सुदृढीकरणका उपायहरूमा केन्द्रित यो छलफलले कांग्रेसलाई […]
थप पुरा समाचारको लागि