स्मृति र विस्मृतिमा सधैं एमालेकै साथमा थिए : रामकुमारी झांक्री
२९ कात्तिक, गुल्मी । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन एमालेबाट नै निर्माण भएको उल्लेख गर्दै स्मृतिमा र विमृतिमा सधैं एमालेसँगै रहेको बताएकी छिन् । नेकपा एमाले गुल्मीले शनिबार गुल्मी सदरमुकाम तम्घासमा नेकपा एमाले गुल्मीले आयोजना गरेको जनसभामा बोल्दै झांक्रीले विगतका केही वर्षहरूमा भन्दै आफनो मनतव्य सुरु गरेकी थिइन् । उनले पछिल्लो समय […]
थप पुरा समाचारको लागि