शिवम् सिमेन्टको नाफामा उच्च वृद्धि
३० कात्तिक, काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २० करोड ९६ लाख रुपैयाँ छ । कम्पनीको यो खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६.५ गुणा बढी हो । गत आर्थिक वर्षको […]
थप पुरा समाचारको लागि