बुलेट ट्रेनले जोडिएको नागोया सहरमा ‘नेपथ्य को प्रस्तुति

बुलेट ट्रेनले जोडिएको नागोया सहरमा ‘नेपथ्य को प्रस्तुति

नागोया (जापान) । गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउन सुरु गर्नासाथ दर्शक उत्साहित भएर चिच्याउन थालिहाले । त्यही बेला उनीहरूका हातमा चम्किरहेका रङ्गीविरङ्गी बत्तीले सिङ्गो माहोललाई झिलिमिली बनायो । यो क्रम दुई घण्टा लामो कन्सर्टभर निरन्तर रह्यो । एक साताअघि मात्रै पोखराको रङ्गशालामा १० हजार हाराहारी दर्शकमाझ प्रस्तुत भएर जापान यात्रामा निस्केको नेपथ्यले […]

थप पुरा समाचारको लागि
TOP