पहिचानको आन्दोलन कमजोर भएपछि पार्टीमा लागे थेगिम, आन्दोलन नेतृत्व छाड्ने
३० कात्तिक, विराटनगर । पहिलो प्रदेशसभाले नाम राख्न नसेपछि आलोचना भोगेको तत्कालीन प्रदेश १ ले १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी राख्यो । पहिचानवादी मुद्दा पचिलो भएका कारण पहिलो प्रदेश सभाले नाम राख्न सकेको थिएन, दोस्रो प्रदेश सभाले एक्कासी प्रदेशको नाम कोशी राखेपछि पहिचानवादीले चित्त दुखाए । त्यसपछि प्रदेशको नाम पहिचानको आधारमा पुन: नामाङ्कन […]
थप पुरा समाचारको लागि