सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी ३५ प्रतिशत बढ्यो

सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी ३५ प्रतिशत बढ्यो

३० कात्तिक, काठमाडौं । सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी ३५ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा  १ अर्ब ९७ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । यस्तो आम्दानी गत आवको यसै अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ थियो । बिक्री आम्दानीमा आएको उच्च वृद्धिले कम्पनीको नाफा […]

थप पुरा समाचारको लागि
TOP