तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन

तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन

३० कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको भाउ घटेसँगै नेपाली […]

थप पुरा समाचारको लागि
TOP