सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

३० कात्तिक, काठमाडौं । सर्वोत्तम सिमेन्टले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ९९ करोड ५१ लाख रुपैयाँ बराबर लाभांश प्रदान […]

थप पुरा समाचारको लागि
TOP