उपचारबाट फर्के लगत्तै देउवा सक्रिय, नेताहरूलाई बोलाएर थाले भेटघाट

उपचारबाट फर्के लगत्तै देउवा सक्रिय, नेताहरूलाई बोलाएर थाले भेटघाट

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै नेताहरूलाई छलफलमा बोलाउन सुरु गरेका छन् । शुक्रबार राति सिंगापुरबाट फर्केका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरेका हुन् । देउवालाई भेट्न चार नेता शनिबार साँझ उनको भाडाको निवासमा पुगेका थिए । जेनजी आन्दोलनमा घाइते भएका देउवा उपचारपछि चुनदेवीमा बस्दै आएका छन् […]

थप पुरा समाचारको लागि
TOP