विदेशी मुद्रा सञ्चिति ३० खर्ब नजिक, १६.४ महिनाको आयात धान्ने क्षमता

विदेशी मुद्रा सञ्चिति ३० खर्ब नजिक, १६.४ महिनाको आयात धान्ने क्षमता

३० कात्तिक, काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज) मा विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । २०८२ असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो […]

थप पुरा समाचारको लागि
TOP