एप्पलमा नेतृत्व परिवर्तनको तयारी : टिम कुकपछि को ?

एप्पलमा नेतृत्व परिवर्तनको तयारी : टिम कुकपछि को ?

एपलले आफ्नो नयाँ सीईओ छान्ने औपचारिक प्रक्रिया सुरु गरेको छ। फाइनान्सियल टाइम्स का अनुसार, एप्पलका सीईओ टिम कुकले आगामी वर्ष पद छोड्नसक्ने सम्भावना छ। करिब १४ वर्षदेखि कम्पनीको शीर्ष नेतृत्व सम्हालिरहेका कुकले अवकाश लिने सम्भावना बढेका कारण कम्पनीभित्र उनको उत्तराधिकारीबारे गम्भीर छलफल सुरु भएको छ। जोन टर्नस : प्रमुख दाबेदार हालैका रिपोर्टहरूमा एपलका वरिष्ठ उपाध्यक्ष […]

थप पुरा समाचारको लागि
TOP