‘परान’ सुपरहिट भएपछि काकु : एउटा दर्शकले अरु १० जना दर्शक ल्याउनुपर्छ
काठमाडौं । दर्शकका लोकप्रिय ‘काकु’ लाई पहिलो प्रयासमै व्यवसायिक सफलता मिलेको छ । उनी निर्देशित फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा लोभलाग्दो ब्यापार गरिरहेको छ । कमाइको औपचारिक विवरण आइसकेको छैन । यद्यपि, फिल्मले १० करोडको आँकडा पार गरेको अनुमान छ । काकु अर्थात दीपकप्रसाद आचार्य ! आफ्नो वास्तविक जीवनको एक हिस्सालाई पटकथामा बुनेर दर्शकमाझ पस्किएका […]
थप पुरा समाचारको लागि