जेनजी घटनामा पक्राउ परेकाहरूको गुनासोपछि हिरासतको अनुगमन

जेनजी घटनामा पक्राउ परेकाहरूको गुनासोपछि हिरासतको अनुगमन

३० कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूले गुनासो गरेपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले हिरासतको अनुगमन गरेको छ । आयोगको टोलीले काठमाडौं उपत्यकाका तीन जिल्लाका हिरासत कक्षहरूको अनुगमन गरेको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले हिरासतको अनुगमन गरिहेको र अझै केही हिरासतको अनुगमन गर्न […]

थप पुरा समाचारको लागि
TOP