मसानघाट पुगेको राजतन्त्र फर्कन्न : रामकुमारी झाँक्री

२७ चैत, प्युठान । नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन् । एकीकृत समाजवादी प्युठानको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि मसानघाट पुगेको राजतन्त्र कुनै पनि हालतमा नफर्कने बताएकी हुन् । लामो समय म्युजियममा थन्क्याएर राखेको व्यक्तिको पक्षमा अहिले […]
थप पुरा समाचारको लागि