‘अभिमन्यु’ १८ मंसिरमा आउने
काठमाडौं । फिल्म ‘अभिमन्यु’ १८ मंसिरदेखि प्रदर्शनमा आउने भएको छ । निर्माताले नयाँ पोस्टर सार्वजनिक गर्दै उक्त मितिलाई प्रदर्शनको रुपमा तय गरेका हुन् । यसअघि फिल्मको प्रदर्शन मिति दुईपटक पोस्टपोन्ड भैसकेको छ । आइतबार सार्वजनिक पोस्टरमा कलाकार कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत अटाएका छन् । सबै […]
थप पुरा समाचारको लागि