नबिल बैंकले ल्यायो नयाँ मास्टर डेबिट कार्ड

नबिल बैंकले ल्यायो नयाँ मास्टर डेबिट कार्ड

३० कात्तिक, काठमाडौं । नबिल बैंकले मास्टर कार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड जारी गरेको छ । ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले नयाँ मास्टर डेबिट कार्ड जारी गरिएको बैंकले जनाएको छ । काठमाडाैंमा आयोजित कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले […]

थप पुरा समाचारको लागि
TOP