नवगठित नेकपाको पूर्वपदाधिकारीको अनौपचारिक बैठक पेरिसडाँडामा
३० कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक अहिले बसिरहेको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको भावी कार्यक्रम तय गर्ने बताइएको छ । बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति रहेको छ । बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्ने स्थान र समय तय गर्नेबारे पनि छलफल हुने सो […]
थप पुरा समाचारको लागि