बिहार चुनावमा निर्वाचित ९० प्रतिशत सांसद करोडपति, १३० जनामाथि अपराध मुद्दा

बिहार चुनावमा निर्वाचित ९० प्रतिशत सांसद करोडपति, १३० जनामाथि अपराध मुद्दा

३० कात्तिक, काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र भारतको बिहार राज्यमा हालै विधानसभा निर्वाचन सम्पन्न भयो । निर्वाचनमा विजयी भएका ९० प्रतिशत विधायक (सांसद) करोडपति रहेको पाइएको छ । बिहारको कूल २४३ सिटमा भएको निर्वाचनमा विजयी भएका १३० जनामाथि आपराधिक मुद्दा समेत दर्ता छ । निर्वाचन पारदर्शितामा काम गर्दै आएको गैरसरकारी संगठन एशोसिएसन फर डेमोक्रेटिक रिफर्म्स […]

थप पुरा समाचारको लागि
TOP