पर्यटक खस्किएको बारे समितिको पर्यटन मन्त्रीसँग अनौपचारिक छलफल
काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग नेपालमा पर्यटन व्यवसाय र पर्यटक खस्किएकोबारे चासो लिएको छ । समितिले आज पर्यटनमन्त्री बद्री पाण्डेलाई बोलाएर पर्यटन व्यवसाय खस्किनाको कारण र
थप पुरा समाचारको लागि