शिक्षा ऐन ल्याउन रास्वपाले पहिचान गरेको ४ पेचिलो विषय

२७ चैत, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विद्यालय शिक्षा ऐन बनाउन चार वटा विषय पेचिलो रहेको बताएको छ । रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले जारी गरेको विज्ञप्तिमा चार वटा विषय पेचिलो रहेको उल्लेख गरिएको छ । पहिलो शैक्षिक गुणस्तरको परिभाषा पेचिलो रहेको रास्वपाको निष्कर्ष छ । ‘शैक्षिक गुणस्तरको परिभाषा के हो र गुणस्तरको लागि चाहिने […]
थप पुरा समाचारको लागि