युवाका लागि नि:शुल्क रोजगारमुलक तालिम सञ्चालन हुने
१ मंसिर, काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद्ले युवाहरुका लागि विभिन्न १३ वटा विधामा रोजगारमुलक सीप विकास तालिम सञ्चालन गर्ने भएको छ। परिषद्ले सातै प्रदेशमा ३९० घण्टे तालिम सञ्चालन गर्ने भएको हो । परिषद्द्वारा प्रकाशित सूचनामा प्लम्बर, सिलाइकटाइ, असिष्टेन्ट ब्युटिसियन, विल्डिङ् इलेक्ट्रिसियन, वारिष्टा, कुक, सिकर्मी तथा डकर्मी मेसिनको तालम सञ्चालन गर्ने जनाइएको छ। […]
थप पुरा समाचारको लागि