लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
१ मंसिर, काठमाडौं । लक्ष्मी सनराइज बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ । यो लाभांश नेपाल राष्ट्र […]
थप पुरा समाचारको लागि