प्रथम चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र उठ्यो राजस्व

प्रथम चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र उठ्यो राजस्व

१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठेको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर वास्तविक संकलन भने ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको […]

थप पुरा समाचारको लागि
TOP