‘जेरी अन टप’ को कमाइ १२ करोड नाघ्यो
काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ अहिले पनि केही हलमा प्रदर्शन भैरहेको छ । यो फिल्मले अहिलेसम्म घरेलु बक्सअफिसमा १२ करोडभन्दा धेरै कमाइ गरेको छ । पछिल्लो शनिबारसम्म सुयोग गुरुङ निर्देशित फिल्मले १२ करोड ७ लाख ३४ हजार ३४६ नेरु ग्रस कमाएको छ । चलचित्र विकास बोर्डले सिनेपाः बक्सअफिसको कमाइ सोमबार सार्वजनिक […]
थप पुरा समाचारको लागि