फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी

फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी

काठमाडौँ । नेपाल रग्बी संघको आयोजनामा ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप’ बुधबारदेखि सुरु भएको छ । प्रतियोगिता वैशाख २ गतेसम्म चल्नेछ । ललितपुरस्थित च्यासल रंगशालामा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा गोर्खाली रुग्बी क्लबले एपीएफ क्लबलाई हरायो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP