वायुसेवा निगमको बैठकमा कामू महाप्रबन्धक कालाखेतीले भने- काम गर्न सक्दिनँ
१ मंसिर, काठमाडौं । पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको जोडबलमा नेपाल वायुसेवा निगमको कामू महाप्रबन्धक बनेका जनकराज कालाखेतीले सञ्चालक समितिको बैठकमा ‘आफूले काम गर्न नसक्ने’ घोषणा गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू लगायतका व्यक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने संकेत पाएपछि कालाखेलीले आइतबारसाँझ बसेको सञ्चालक समितिको बैठकमा विभिन्न कारणले काम गर्न नसकिएको भन्दै […]
थप पुरा समाचारको लागि