भड्काउपूर्ण अभिव्यक्तिविरुद्ध नागरिक खबरदारी आवश्यक : प्रधानमन्त्री

भड्काउपूर्ण अभिव्यक्तिविरुद्ध नागरिक खबरदारी आवश्यक : प्रधानमन्त्री

१ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू ‘निर्वाचनको वातावरण ध्रुविकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ सचेत’ रहेको बताएकी छन् । उनले सोमबार नागरिक समाजका नेताहरू छलफल गरेकी छन् । जसलाई सम्बोधन गर्दै उनले द्वेषपूर्ण अभिव्यक्तिमाथि शून्य सहनशीलताको नीति सरकारले अवलम्बन गरिरहेको बताइन् । ‘निर्वाचनको वातावरण ध्रविकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ पनि हामी सचेत छौँ। निर्वाचनका […]

थप पुरा समाचारको लागि
TOP