दिल्लीबाट शेख हसिनाले भनिन् : मृत्युदण्डको फैसला पक्षपाती र राजनीति प्रेरित

दिल्लीबाट शेख हसिनाले भनिन् : मृत्युदण्डको फैसला पक्षपाती र राजनीति प्रेरित

१ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराध मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ । ढाकामा मृत्युदण्डको फैसला भइरहँदा हसिना भारतमा निर्वासनमा छिन् । फैसलामाथि टिप्पणी गर्दै हसिनाले पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेश बिनाको धाँधलीपूर्ण अदालतद्वारा जारी गरिएको बताएकी छन् । नयाँ दिल्लीमा इन्डिया टूडेसँगको अन्तर्वार्तामा ७८ वर्षीय हसिनाले आफूमाथि लगाइएका […]

थप पुरा समाचारको लागि
TOP