महेश बस्नेत भन्छन्- ओलीले बनाएको क्रिकेट मैदानमा कुलमानले जुँगा मुसार्दै उद्घाटन गरे

महेश बस्नेत भन्छन्- ओलीले बनाएको क्रिकेट मैदानमा कुलमानले जुँगा मुसार्दै उद्घाटन गरे

१ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले  एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको स्मरण गरे । क्रिकेट स्टेडियम तीव्र […]

थप पुरा समाचारको लागि
TOP