शंकर पोखरेलको आरोप- अहिलेको सरकार चुनाव गराउन बनेको होइन

शंकर पोखरेलको आरोप- अहिलेको सरकार चुनाव गराउन बनेको होइन

१ मंसिर,बुटवल । नेकपा एमालेको महासचिव शंकर पोखरेलले वर्तमान सरकार चुनाव गराउनका लागि नबनेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाटमा  बोल्दै महासचिव पोखरेलले फागुन २१ मा चुनाव नहुने दावी गरे । ‘नहुने निर्वाचनको पार्टीले पैरवी किन गर्ने ?’, पोखरेलले भने, ‘सरकारका क्रियाकलाप निर्वाचन गर्नेतर्फ छैनन्, निर्वाचन आयोगले भन्दैमा […]

थप पुरा समाचारको लागि
TOP