अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा

अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा

१ मंसिर, हुम्ला । आइतबार साढे १ बजे अवरुद्ध कर्णाली करिडोर खुलेको छ । जैर बालुकनाको ज्ञाने ओढारमा सुख्खा पहिरो जाँदा कर्णाली करिडोर अवरुद्ध भएको थियो । अहिले सडक खुला भएको खुलालुसलीसल्ला सडक योजना, बाजुराका प्रमुख सिनियर इन्जिनियर बिसुन दास लामाले बताए । अवरुद्ध सडक पन्छाएपछि नेपालगन्ज आउजाउ गर्न यातायात सुचारु भएको उनले बताए ।

थप पुरा समाचारको लागि
TOP