गौतमबुद्ध विमानस्थल : नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा

माग सुनुवाइ नभए दोस्रो चरणको आन्दोलनअन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोध सभा र आन्तरिक उडानसमेत बन्द गराउने चेतावनी व्यवसायीले दिएका छन् ।
थप पुरा समाचारको लागि