पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
१ मंसिर, काठमाडौं । आयोजक पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गर्ल्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने । कीर्तिपुरस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३-४५ ले सहजै पराजित गर्यो । पुष्पसदनका सम्राट लामाले १९ स्कोर गरे […]
थप पुरा समाचारको लागि