बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ७७ अर्ब
थप पुरा समाचारको लागि