निर्वाचन आयोगको प्रष्टीकरण : वेबसाइट र मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच छैन
२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले वेबसाइट तथा मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच नरहेको प्रष्टीकरण दिएको छ । यो विषयमा सार्वजनिक रुपमा चासो व्यक्त भएको भन्दै आयोगले विज्ञप्ति नै निकालेर यस्तो प्रष्टीकरण दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच […]
थप पुरा समाचारको लागि