एमाले संसदीय दलको बैठक बस्दै
२ मंसिर, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । विघटित प्रतिनिधिसभाका सांसदहरूसहित दलको बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा दिउँसो १ बजे बोलाइएको छ । नेताहरूका अनुसार पछिल्लो राजनीतिक परिस्थिति, प्रतिनिधिसभा विघटन र पार्टीले लिने आगामी नीतिका सम्बन्धमा छलफल हुनेछ । गत २७ भदौमा प्रतिनिधि सभा विघटन भएको […]
थप पुरा समाचारको लागि