रतनखोलामा बेलिब्रिज भनेपछि तराईसँग जोडियो काभ्रेको डाँडापारी  

रतनखोलामा बेलिब्रिज भनेपछि तराईसँग जोडियो काभ्रेको डाँडापारी  

२ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेको दुर्गम बेथानचोक गाउँपालिका–१, च्याम्राङवेसीबाट हेटौडा हुँदै तराई जोड्ने सडकको रतन खोलामा निर्माण गरिएको बेलीब्रिज सञ्चालनमा आएको छ । यससँगै स्थानीयवासीको दैनिक आवत–जावत सहज भएको छ । नयाँ बेलिब्रिजले काभ्रेको डाँडापारी क्षेत्र बेथानचोक र खानीखोला गाउँपालिकाका साथै ललितपुरको महांकाल र बागमती  गाउँपालिका तथा हेटौँडा जाने नागरिक तथा छिमेकी बस्ती तथा बजारसम्म […]

थप पुरा समाचारको लागि
TOP