नासाले कारोबार प्रणालीमा थप्यो नयाँ फिचर- एक्स प्रो चार्ट
२ मंसिर, काठमाडौं । नासा सेक्युरिटिजले ग्राहकका लागि कारोबार प्रणालीमा आधुनिक र आकर्षक फिचर थपेको छ। यसलाई नासा एक्स प्रो चार्ट नाम दिइएको छ । यो फिचर अन्तर्राष्ट्रिय सेयर बजारमा धेरै रुचाइएकाले नेपालमा पनि आकर्षण हुने नासाको भनाइ छ । सेयर खरिद-बिक्रि गर्न, पोजिसन ट्रयाक गर्न र द्रुत गतिमा प्राविधिक विश्लेषण गर्नको लागि यो फिचरलाई […]
थप पुरा समाचारको लागि