प्रहरीले दुर्गा प्रसाईंलाई भेट्न दिएन, कानुन व्यवसायीले भने- संविधानको उल्लंघन
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई भेट्न गएका कानुन व्यवसायीलाई प्रहरीले भेट्न नदिई फर्काएको छ । गएराति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ । आज बिहान उनका कानुन व्यवसायीहरु प्रसाईंलाई भेट्न प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले ‘माथिको आदेश’ भन्दै भेट्न नदिएको अधिवक्ता विनोदमणि भट्टराईले […]
थप पुरा समाचारको लागि