ठूला विदेशी खेलाडी आउँदा क्रिकेटको माहोल बढ्छ : मन्जित श्रेष्ठ

ठूला विदेशी खेलाडी आउँदा क्रिकेटको माहोल बढ्छ : मन्जित श्रेष्ठ

२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक ओके एनपीएल बज अन्तर्गत आज अनलाइनखबरको स्टुडियोमा नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मन्जित श्रेष्ठसँग नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने दुई खेलको बारेमा छलफल गरिएको छ । पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ११:४५ बजे सुरु हुनेछ । यस्तै डे नाइट म्याचमा विराटनगर किंग्स […]

थप पुरा समाचारको लागि
TOP