जसपा बैठक आज पनि, पार्टी एकताबारे छलफल

जसपा बैठक आज पनि, पार्टी एकताबारे छलफल

२ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक आज पनि बस्दैछ । नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने वा मधेसवादी दलसँग मिल्नेबारे निर्णय लिन जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो । सोमबारदेखि बसेको बैठक बुधबार निर्णयमा पुग्ने जसपाका नेता प्रदीप यादवले जानकारी दिए । कार्यकारिणी समितिमा चार जना आमन्त्रित सदस्य […]

थप पुरा समाचारको लागि
TOP