कांग्रेसमा महाधिवेशन विवाद: दबाब बढाउँदै विशेष पक्षधर

कांग्रेसमा महाधिवेशन विवाद: दबाब बढाउँदै विशेष पक्षधर

विशेष महाधिवेशनका लागि लिखित माग गरेको एक महिना बितिसक्दा समेत पार्टी अनिर्णयको बन्दी बनेपछि हस्ताक्षरकर्ताहरूले दबाब बढाउने भएका छन् । केन्द्रीय कार्यालयमा सांकेतिक प्रदर्शन गर्ने, विशेष महाधिवेशनको लागि काउन्टडाउन सुरु गर्ने उनीहरूको तयारी छ ।

थप पुरा समाचारको लागि
TOP