विशेष महाधिवेशनबारे छलफल गर्न शेखरलाई भेट्दै गगन-विश्व

विशेष महाधिवेशनबारे छलफल गर्न शेखरलाई भेट्दै गगन-विश्व

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालाबीच भेटवार्ता हुने भएको छ । नेता कोइरालाको केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने धारणा सार्वजनिक भएपछि महामन्त्रीहरू थापा र शर्माले उनीसँग भेट गर्न लागेका हुन् । नेता कोइराला विशेष महाधिवेशन गरिए पार्टी विभाजन हुने आशंका गर्दै आएका […]

थप पुरा समाचारको लागि
TOP