प्रहरीको गोली लागेकी रेविकाले गृहमन्त्रीलाई भनिन्- मेरो भविष्य सुनिश्चित होस्

२७ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका घाइतेसँग भेट गरेका छन् । उनले घटनाको १२ दिनपछि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर घाइतेका परिवारसँग भेट गरेका हुन् । सो क्रममा गृहमन्त्री लेखकले प्रहरीको गोली लागेकी उदयपुरकी २२ वर्षीया रेविका खत्रीसँग पनि भेट गरे । सो दिन प्रहरीले प्रदर्शनकारीलाई […]
थप पुरा समाचारको लागि